फ्लोरिडा – फ्लोरिडा तटको नजिकै दुई नासा अन्तरिक्ष यात्री सुनी विलियम्स र बट्च विलमोरले नौ महिना लामो अन्तरिक्ष यात्रा समाप्त गर्दै आज पृथ्वीमा अवतरण गरेका छन्। यी दुई अन्तरिक्ष यात्रीहरूले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा अत्यासलाग्दो नौ महिनाको समयपछि स्पेसएक्सको ड्र्यागन क्याप्सुलमार्फत पृथ्वीमा फर्केका हुन् ।

फोटो फिचर

 

 

फोटो : नासा/रोयटर्स

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय