लिस्वन- आफ्नाे सेवा सुविधामा बृद्धिकाे माग राख्दै आंशिक रुपमा हड्ताल गर्दै आएका मेट्राेका कर्मचारीहरुले हड्ताललाई अझ सशक्त बनाएका छन् ।

अघिल्लाे हप्तासम्म विहानकाे समयमा अांशिक रूपमा हड्ताल गर्दै आएका उनीहरुले नाेभेम्बर ३ तारिक बुधबारकाे दिन बेलुका ११ बजेसम्म मात्रै सेवा दिन सक्ने र नाेभेम्बर ४ तारिक बिहिबार दिन भने पुरै सेवा ठप्प पार्ने बताएका छन् । त्यसैले बुधबार बेलुका ११ बजे बन्द हुने मेट्राे सेवा आगामी शुक्रबार विहानबाट मात्र संचालनमा आउने छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय