लान्झाेउ- चीनमा ४० लाख जनसंख्या बस्ने एक सहरमा लकडाउन गरिएको छ । गाङ्सू प्रान्तको राजधानी लान्झोउमा मंगलबारदेखि लकडाउन गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । लकडाउन गरिएको क्षेत्रमा स्थानीयलाई आपतकालीन अवस्थामा बाहेक घर बाहिर ननिस्किन भनिएको छ ।

चीनमा सोमबार मात्रै  २९ जना कोरोनाका नयाँ संक्रमित फेला परेका थिए । जसमध्ये लान्झोउका मात्रै ६ जना थिए । घरेलु संक्रमणको दर बढ्न थालेपछि लान्झोउमा लकडाउन गरिएको

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय