

चितवन – नेकपा एमाले दसौं महाधिवेशन को चुनाब नतिजा सार्वजिक भएसंगै केपी ओली पुन एमाले अध्यक्षमा निर्वाचित भएका छन् ।
अध्यक्षमा उम्मेदवार दिएका भिम रावलले ओलीलाई शुभकामना दिदै ‘मागेर खान पल्किएकाहरु हरुले मेहनत गर्न मन पराएनन’ भनि व्यंग गरे ।
रावलले आफुलाई भोट गर्ने जनप्रतिनिधिहरु पनि देशप्रेमी र सच्चा राजनीति गर्नेहरु भएको र सबैको सोच बिचारले सम्मान पाउने आस्वासन पनि दिए ।
ताजा समाचार
लोकप्रिय
© 2025: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal