ADVERTISEMENT


लिस्वन – नेप्लिज टिभिडिई समूह पाेर्तुगलले प्रथम टिभिडिई कप सेभेन ए साईड फुटबल प्रतियाेगिताकाे आयाेजना गर्दैछ ।
अप्रिल २ आईतबारका दिन हुने उक्त प्रतियाेगितामा १६ टाेलीकाे सहभागीता रहने छ।
ओलाईसकाे भिटाेरिया क्लब स्थित मैदानमा हुन लागेकाे प्रतियाेगिताकाे विजेताले दुई हजार पाँचसय पच्चीस युराे प्राप्त गर्नेझ, भने दाेश्राे हुने टाेलीले एक हजार १ सय एघार युराे प्राप्त गर्नेछ । खेल दिउँसाे १२ बजे देखि शुरु हुनेछ ।
ताजा समाचार
लोकप्रिय
© 2023: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal