काठमाडाैँ – नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा क्वालिफायरमा पुगेको छ। डीएल मेथोडका आधारमा यूएईलाई पराजित गर्दै नेपाल ग्लोबल विश्वकप क्रिकेट छनोट खेलमा पुगेको हो।

अध्यारो भएका कारण खेल रोकिएपछि डकवर्थ लुइस प्रणालीमा अनुसार नेपाल ९ रनले जितेको हो। टस जितेर पहिला ब्याटिङ् गर्दै युएईले नेपाललाई ३ सय ११ रनको लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङ गरिरहँदा अध्यारो भएको कारण डकवर्थ लुइस प्रणालीअनुसार नेपाल ९ रनले विजयी भएको हो। खेल रोकिनु अघि नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ रन जोडेको थियो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय