गायिका भूमिका गिरीसहित दूतराज कन्सर्टका लागि गत २० अक्टोबरमा अष्ट्रेलिया गएका थिए।
त्यहाँ उनीहरू आयोजकले व्यवस्था गरेको फ्ल्याटमा बसिरहेका थिए। सोही फ्ल्याटको आफू सुत्ने कोठामा दूतराजले झुण्डिने प्रयास गरेको र झुण्डिने प्रयासका क्रममा भूमिकाले थाहा पाएपछि उनको कोठामा प्रवेश गरी उद्धार गरेको आयोजक टीमले जनाएको छ।
अवस्था सामान्य रहेको दूतराजले आत्महत्या प्रयास गर्नुको कारण भने खुलाएका छैनन्। ukera.com