

लिस्वन – अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले दशैँ २०७९ काे टिकाकाे साईतकाे सुचना सार्वजिनक गरेकाे छ । समितिले सार्वजनिक गरेकाे सुचना अनुसार नेपालमा भन्दा अन्य कतिपय देशहरुमा टिकाकाे साईत अघिल्लाे दिननै रहेकाे छ ।
समितिका अनुसार यसपाली बडा दशैँ २०७९ काे टिकाकाे साईत नेपाल, भारत लगाएत मध्यपुर्व तथा काेरिया जापानमा लगाएतका देशहरुमा अक्टाेबर ५ तारिक बिहानकाे समयमा टिकाकाे साईत हुँदा, पाेर्तुगल लगाएत अन्य युराेपेली देशहरुमा भने नेपालमा तय गरिएकाे साईत भन्दा एक दिन अगावै अर्थात अक्टाेबर ४ काे दिन विहान ११:३५ मा ताेकिएकाे छ ।
ताजा समाचार
लोकप्रिय
© 2025: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal