लिस्वन – पाेर्चुगल सरकारले यहाँ विभिन्न क्षेत्रमा कामदारकाे अभाव हुन थालेपछि विदेशीहरुकाे लागि कम्तीमा ६ महिनाकाे लागि कामदार भिषा जारी गर्ने प्रस्ताव मन्त्रीपरिषदमा लगेकाे छ ।
संसदीय मामिला मन्त्री आना क्याटरिना मेन्डेसका अनुसार यस्ताे प्रकारकाे भिषाले शुरुमा ४ महिनाकाे लागि र पछि थप २ महिना गरि जम्मा ६ महिनाकाे लागि बसाेबास अनुमती हुने बताईएकाे छ । हालालई याे प्रस्ताव मन्त्रीपरिषद्मा लगिएकाे तर मन्त्रीपरिषद्काे वैठकबाट भने याे अनुमाेदन हुन बाँकी छ ।
हाललाई मन्त्रीपरिषदमा प्रस्तावकाे रुपमा मात्र लगिएकाे याे प्रस्तावकाे विस्तृत कार्यविधिहरु बारे केही नखुलाईएपनि यसले कामदारहरुकाे व्यवस्थित र सुरक्षित वसाेवासकाे ग्यारेन्टीलाई उच्च प्राथिमकता दिने बारे उल्लेख गरिएकाे छ
ताजा समाचार
लोकप्रिय
© 2025: Ankhi Jhyal मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal